बम बिस्फोटमा विप्लवको संलग्नता : प्रहरी

काठमाडौंमा लगातार विस्फोट, ३ जना मारिए राजधानीको सुकेधारा र अनामनगरमा विस्फोट भएको छ । विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको हो । १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको … Continue reading बम बिस्फोटमा विप्लवको संलग्नता : प्रहरी